२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनमा नयाँ पुराना ५०/५० % !

२०७३ पुष ३, आईतवार
नेफ्स्कूनमा नयाँ पुराना ५०/५० % !

बरिष्ठ उपाध्यक्ष : परितोष पौड्याल
महिला उपाध्यक्ष : पार्वती खाँड राई
महासचिव : चन्द्रप्रसाद ढकाल (पुनः आगमन)
कोषाध्यक्ष : केशव प्रसाद पोखरेल
महिला सदस्य
शान्ति अधिकारी
गोमा नेपाल (नयाँ अनुहार)
चन्द्र कुमारी खड्का (नयाँ अनुहार)
शारदा पौडेल (नयाँ अनुहार)
खुला सदस्यतर्फ
उद्वव सापकोटा
चण्डि प्रसाद शर्मा पौडेल (नयाँ अनुहार)
भरत प्रसाद दवाडी (नयाँ अनुहार)
नानीकाजी शाक्य
प्रदेश सदस्यतर्फ
प्रदेश नं.१
घनश्याम अधिकारी (नयाँ अनुहार)
प्रदेश नं. २
डा. कृष्ण पौडेल
प्रदेश नं.३
दिपक पनेरु
प्रदेश नं.४
भीम बहादुर गुरुङ्ग (नयाँ अनुहार)
प्रदेश नं. ५
कृष्ण प्रसाद नेपाल
प्रदेश नं. ६ः
यज्ञ प्रसाद ढकाल (नयाँ अनुहार)
प्रदेश नंं.७ः
माधव जोशी (नयाँ अनुहार)
लेखा समिति
संयोजक :  दामोदर अधिकारी
सदस्य : विपिन शर्मा (नयाँ अनुहार)
सदस्य : शुभद्रा महतो (नयाँ अनुहार)

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को २५ औं साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । १९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति चयन भएका हुन् । २२ जना मध्ये ११ जना नयाँ अनुहार देखिएका छन् ।

nefsccun1

नयाँ/पुराना अनुहार

अध्यक्ष : डिबी बस्नेत

अभिलेख

लोकप्रिय