२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून अपडेट : १६२८ मा १४१७ मत खस्यो !

२०७३ पुष २, शनिवार
नेफ्स्कून अपडेट : १६२८ मा १४१७ मत खस्यो !

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को निर्वाचनमा मतदान सकिएको छ ।
१ हजार ६ सय २६ मतदातामा १ हजार ४ सय १९ मत खसेको छ । मतदान ४ः०० बजे सकिएको हो ।

अभिलेख

लोकप्रिय