२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून अपडेट : १२ बजे देखि मतदान सुरु हुने

२०७३ पुष २, शनिवार
नेफ्स्कून अपडेट : १२ बजे देखि मतदान सुरु हुने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को आगामी कार्यकालको लागि निर्वाचन हुँदैछ ।

कांग्रेस एमाले र एमाओबादी प्यानल बीच हुने प्रतिस्पर्धा हुँदैछ । केहीबेरमा मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

अभिलेख

लोकप्रिय