नेफ्स्कून अपडेट : कांग्रेस र एमालेको संयुक्त प्यानल, को को परे टिममा ?
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को आगामी कार्यकालको नेतृत्व चयनका लागि नेपाली कांग्रेस र नेकपा एमाले निकट सहकारीकर्मीले संयुक्त रुपमा प्यानल घोषणा गरेको छ ।
उनीहरुले बागबजार स्थित होटल हार्दिकबाट प्यानल घोषणा गरेकाहुन् । १९ सञ्चालक र ३ लेखा समितिमा एमाले १५ र कांग्रेस ७ मा सहमति अनुसार प्यानल घोषणा गरिएको हो ।
यस्तो छ, संयुक्त प्यानल
अध्यक्ष : डिबि बस्नेत
वरिष्ठ उपाध्यक्ष : परितोष पौड्याल
महिला उपाध्यक्ष : पावर्ती खाँण
महासचिव : चन्द्रप्रसाद ढकाल
महिला सञ्चालक
शान्ति अधिकारी
गोमा नेपाल
चन्द्रा खड्का
खुला तर्फ सञ्चालक
उद्धव सापकोटा
नानी काजी शाक्य
चण्डिप्रसाद शर्मा
भरत दुवादी
प्रदेश तर्फ सञ्चालक
प्रदेश १ : घनश्याम अधिकारी
प्रदेश २ : डा कृष्ण पौडेल
प्रदेश ३ : दीपक पनेरु
प्रदेश ४ : भीम गुरुङ
प्रदेश ५ : कृष्ण नेपाल
प्रदेश ६ : यज्ञ ढकाल
प्रदेश ७ : माधव जोशी
लेखा समिति
संयोजक : दामोदर अधिकारी
सदस्य : विपिन शर्मा
सदस्य : सुभर्दा महतो
खुला सदस्य
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
