२२ कात्तिक २०८३, आईतवार

'नेफ्स्कून पत्रकारिता पुरस्कार २०७३' बाट हुमागाईं पुरस्कृत

२०७३ पुष १, शुक्रबार
'नेफ्स्कून पत्रकारिता पुरस्कार २०७३' बाट हुमागाईं पुरस्कृत

nefscun-puraskar
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का संस्थापक अध्यक्ष यादव हुमागाईं ‘नेफ्स्कून पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत भएका छन् ।
पत्रकारिता मार्फत सहकारी क्षेत्रमा पुर्याएको योगदानको करद गर्दै नेफ्स्कूनले पुरस्कृत गरेको हो । हुमागाईं कारोबार दैनिकमा आवद्ध छन् । पुरस्कारको राशी १११११ रहेको छन् । सहकारीखबरको तर्फबाट हार्दिक बधाई ।

अभिलेख

लोकप्रिय