२२ कात्तिक २०८३, आईतवार

तीन संस्थाका सहकारीकर्मी एकीकरण अध्ययन भ्रमणमा

२०७३ मंसिर २३, बिहिबार
तीन संस्थाका सहकारीकर्मी एकीकरण अध्ययन भ्रमणमा

coop-visit1

काठमाडौं । शुभ श्री बाल कुमारी साकोस, सुनौलो आयाम साकोस र होस्टेहैंसे साकोसका सहकारीकर्मी एकीकरण अध्ययन अवलोकन भ्रमण तय गरेको छ ।

तीनवटै संस्थाका अध्यक्ष लगायत संचालक समितिका सदस्यहरु रहेको भ्रमणम २५ गते सम्म चल्ने छ । दोलखाको सहकारी अभियान र एकीकरणको प्रयास अवलोकन गर्ने कार्यक्रम रहेको सुनौलो आयाम साकोसका सागर लम्सालले जानकारी दिए ।

अभिलेख

लोकप्रिय