२२ कात्तिक २०८३, आईतवार

श्री लालिगुँरासको अध्यक्षमा श्रेष्ठ र सचिवमा भण्डारी

२०७३ मंसिर २१, मङ्गलबार
श्री लालिगुँरासको अध्यक्षमा श्रेष्ठ र सचिवमा भण्डारी

shree-laligurash

काठमाडौं । पुल्चोक स्थित श्री लालिगुँरास बहुउद्धेश्यीय सहकारी संस्थाको संचालक समितिको अध्यक्षमा अमरदास श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रामकृष्ण वाराही, सुरेन्द्र भण्डारी र रविशम्सेर थापा चयन भए ।

सदस्यहरुमा अमृतकुमार अर्याल, ठाकुरप्रसाद न्यौपाने र हजुरी विष्ट निर्वाचित भए । त्यस्तै लेखा समितिको संयोजकमा पुन्य प्रसाद पोखरेल र सदस्यहरुमा विद्या पाण्डे र कदमवावा जोशी प्रधान रहेका छन् ।

अभिलेख

लोकप्रिय