२२ कात्तिक २०८३, आईतवार

एक हप्ते सहकारी प्रशिक्षक प्रशिक्षण सुरु

२०७३ मंसिर १९, आईतवार
एक हप्ते सहकारी प्रशिक्षक प्रशिक्षण सुरु

sahakari-tranin

काठमाडौं । राष्ट्रिय सहकारी संघको आयोजनामा एक हप्ते सहकारी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

मंसिर २४ गतेसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बागलुङ, लमजुङ, कपिलवस्तु, बाजुरा, रुपन्देही, रसुवा, दैलेख, इलाम, भक्तपुर, सर्लाही, हुम्ला, धनुषा, मकवानपुर जिल्लाका २१ जनाको सहभागिता रहेको छ ।

सहभागीहरुलाई तालिम सञ्चालन विधि बारे जानकारी गराएर जिल्लामा तालिमको सहजीकरणका लागि तयार पारिने संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय