२२ कात्तिक २०८३, आईतवार

सहकारी विधेयक उपर अन्तरक्रिया कुरिनटारमा शुरु, १५ सांसद सहित सहकारीकर्मी सहभागी

२०७३ मंसिर १९, आईतवार
सहकारी विधेयक उपर अन्तरक्रिया कुरिनटारमा शुरु, १५ सांसद सहित सहकारीकर्मी सहभागी

kurintar
काठमाडौं । सहकारी विधेयक उपर अन्तरक्रिया कुरिनटारमा शुरु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा अर्थ समितिका १५ जना सांसद सहित राष्ट्रिय सहकारी संघका प्रतिनिधिको सहभागिता रहेको छ । अन्तरक्रियामा सहकारी विधेयक उपर ब्यापक छलफल गरी टुंगो लगाउने राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले जानकारी दिए ।

अभिलेख

लोकप्रिय