२२ कात्तिक २०८३, आईतवार

राष्ट्रिय सहकारिता पुरस्कार मिनराज कडेंललाई

२०७३ मंसिर १९, आईतवार
राष्ट्रिय सहकारिता पुरस्कार मिनराज कडेंललाई

kadelकाठमाडौं । राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेंल राष्ट्रिय सहकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

गैडाकोट स्थित बिकू बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभाबाट कडेंल सम्मानित भएका हुन् । सहकारी तथा गरीबी निवारण मन्त्री हृदयराम थानीबाट कडेंल सम्मानित भएका हुन् ।

सम्मानित कडेंललाई सहकारीखबर डटकमको तर्फबाट हार्दिक बधाई ।

अभिलेख

लोकप्रिय