सहकारी क्षेत्र नं. ८ ले पूर्णता पायो, संयोजक बस्नेत र उप-संयोजकमा श्रेष्ठ

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौं क्षेत्रिय समिति (क्षेत्र नं.८)ले पूर्णता पाएको छ । शुक्रवारका भएको क्षेत्रिय भेलाले नयाँ क्षेत्रिय समिति गठन गरेको हो ।
जिल्ला संघको बैठकले कृष्ण बस्नेत संयोजकत्वमा समिति गठन गरेको थियो । समितिको उप-संयोजकमा ज्याेत्सना श्रेष्ठ, सचिवमा सरद वाग्ले, सह-सचिवमा दिपक महर्जन, कोषाध्यक्षमा राजु मानन्धर, र सदस्यहरुमा संजिव कोनाजु, सपना सुनुवार, करुण बलामी, बिक्रम श्रेष्ठ (शैलभा साकोस), प्रविणा राउत (पन्त), शेयरबहादुर जीसी, रामेश्वर पाैडेल रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
