काठमाडौं सहकारीमा ७ सदस्य र ५ सल्लाहकार र क्षेत्रिय संयोजक मनोनित

काठमाडौं । जिल्ला सहकारी संघले सात जना संचालक सदस्य मनोनित गरेको छ । कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले मनोनित गरेको हो । त्यस्तै पाँच सल्लाहकार र क्षेत्रिय संयोजक समेत तोकेको छ ।
मनोनित हुने सदस्यहरुमा धनबहादुर तामाड, धुब्र खनाल, राजेन्द्र श्रेष्ठ, अर्जुन पौडेल, राजेन्द्र बस्नेत, कृष्ण मगर र निरञ्जन आचार्य रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा राजेन्द्र प्रसाद पाण्डे, धर्मदत्त देबकोटा, चन्द्र ढकाल, गोबिन्द शर्मा र अमृता सुब्बा रहेकी छिन् ।
त्यसैगरी क्षेत्रीय संयोजकहरुमा रमेश सत्याल (क्षेत्र नं १), नेत्र धिताल (क्षेत्र नं २), सनोज भट्टराइ (क्षेत्र नं ३), शिबहरि पौड्याल (क्षेत्र नं ४), सत्य नारायण डंगोल (क्षेत्र नं ५), राजकुमार लामा (क्षेत्र नं ६), तिलक श्रेष्ठ (क्षेत्र नं ७), कृष्णचन्द्र बस्नेत (क्षेत्र नं ८), रमेश बिडारी (क्षेत्र नं ९) र राममान श्रेष्ठ (क्षेत्र नं १०) रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
