नारायणी बहुउद्देश्यीय सहकारीमा नेतृत्व चयनकाे सकस
हेटौंडा । हेटौंडा ९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्रि लम्सालको प्रमुख अतिथ्यतामा सासाधारणसभा भएको हो ।
साधारणसभाको उद्घाटन सत्र सकिएपनि बन्द सत्र अझै जारी छ । साभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले साधारणसभा जारी छ । अध्यक्ष, उपाध्यक्ष र सचिव सर्बसम्बत भएका छन् भने सदस्य पदमा निर्बाचन हुने भएको छ । १० सदस्यका लागि ३० उम्मेदवारी परेको छ । सहमतीको लागि प्रयास जारी रहेको संस्थाका नव निर्बाचित अध्यक्ष रामहरि न्यौपालेले जानकारी दिए । आज दिनभरी सहमतीको प्रयास जारी रहने र सहमती हुन सकेन भने भाली बिहान ८ बजेबाट निर्बाचन प्रैक्रिया शुरु गरिने उनले बताए ।
सस्थामा हाल १ हजार १ सय ३५ सदस्य रहेका छन् भने शेयर पुँजी २ करोड ४५ लाख ६१ ह्जार २ सय रहेको छ । त्यसैगरी ९ करोड ५४ लाख ९१ ह्जार ७ सय ३५ बचत र ९ करोड ३३ हजार ९ सय ७२ ऋण लगानी गरीएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
