प्रोवेशनको चौथो आवधिक समिक्षा गोष्ठि

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा प्रवद्र्धित वित्तिय सहकारीको राष्ट्रिय स्ट्याण्डर्ड पूर्ण तथा साकोस विकास कार्यक्रम (प्रोवेसन) को मध्यतराई क्लष्टरको चौथो समिक्षा गोष्ठि रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ ।
समिक्षा गोष्ठिको उदघाटन गर्दै नेफ्स्कून सञ्चालक कृष्ण पौडेलले वित्तिय सहकारीहरु समुदायको ऋणधन, सुखदुख र उद्यम व्यवसायको आधारको रुपमा अघि बढिरहेको बताए । सक्षम वित्तिय सहकारीहरुमार्फत आम नागरिकको आर्थिक रुपान्तरण र सामाजिक एकतालाई बलियो बनाउन नेफ्स्कून उच्च प्रतिवद्धतासहित देशव्यापी रुपमा क्रियाशिल रहेको पौडेलको भनाई थियो । वित्तिय सहकारीहरुको प्रवद्र्धन, स्तरीकरण, गुणात्मक विकास र एकीकरणमार्फत अघि बढनुपर्ने बताउदै पौडेलले सहकारीहरुको नियमन र व्यवस्थापनमा राज्य र अभियानको सहकार्य आवश्यक रहेको बताए ।
प्रोवेसनको परीक्षामा मध्यतराईका मकवानपुर, बारा, रौतहट र सर्लाहीका दश वटा संस्थाहरु रहेका छन भने देशभरका करीव एक सय संस्थाहरु सामेल छन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
