सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सदस्यमा केशव बडाल
काठमाडौं । राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव प्रसाद बडाल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सदस्यमा निर्वाचित भएका छन् ।
बडाल सभाले घोषणा गर्नुअगाडि नै सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । महासंघको आगामी नोभेम्बर १७ मा हुने सभामा उनलाई सदस्य घोषित गरिने छ ।
करीब २ सयको प्रतिनीधिहरुको उपस्थीतिमा हुने सो सभामा नेपालबाट बडालसहित १५ जनाको प्रतिनिधित्व रहने बताइएको छ । २८ वटा देशहरुकोे सहभागीता रहेको महासंघकाे एसिया प्रशान्त क्षेत्रको एक देशबाट एक जना मात्रै उम्मेदवार हुन पाउने व्यवस्था छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
