अाज बिश्व बचत तथा ऋण सहकारी दिवस

काठमाडाैं । अाज अक्टाेबर मिहिनाकाे तेश्रो बिहिवार अर्थात् बिश्व बचत तथा ऋण सहकारी दिवस । विश्वभर विविध कार्यक्रम गरि यस दिवस मनाउँदै छ ।
विश्वको बचत तथा ऋण सहकारी संघ, संस्थाको एकमात्र छाता संगठन विश्व ऋण परिषद् (अाेक्कु)ले सन् १९७१ देखि अक्टाेबर मिहिनाकाे तेश्रो बिहिवार यस दिवस मनाउँदै अाएकाे छ ।
बिश्व बचत तथा ऋण सहकारी दिवसकाे अवसरमा सम्पूर्ण सहकारीकर्मीहरुमा सहकारीखबरकाे शुभकामना ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
