२२ कात्तिक २०८३, आईतवार

उप रजिष्ट्रार ढु‌ंगानाको मन्त्रालयमा सरुवा

२०७३ कात्तिक २, मङ्गलबार
उप रजिष्ट्रार ढु‌ंगानाको मन्त्रालयमा सरुवा

upendra-bahadur-dhungana
काठमाडौं । सहकारी विभागका उप रजिष्ट्रार तथा सुचना अधिकारी उपेन्द्र बहादुर ढु‌ंगाना सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।
उनी लामो समय देखि सहकारी विभागमा कार्यरत थिए । उनले सोमबार कार्यभार सम्हालेका छन् ।

अभिलेख

लोकप्रिय