२२ कात्तिक २०८३, आईतवार

डिभिजन सहकारी ललितपुर प्रमुखमा निराैला

२०७३ कात्तिक २, मङ्गलबार
डिभिजन सहकारी ललितपुर प्रमुखमा निराैला

balaram

काठमाडाैं । डिभिजन सहकारी कार्यालय ललितपुरकाे प्रमुखमा बलराम निराैलालाई नियुक्त गरिएकाे छ ।

निराैला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवा, सुनसरीबाट ललितपुर सरूवा भएका हुन् । यस अघि उनी डिभिजन सहकारी कार्यालय काठमाडाैंमा  वरिष्ठ सहकारी अधिकृत भएर काम गरेका थिए । काठमाडाैंबाट उनकाे सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवा भएकाे थियाे । 

अभिलेख

लोकप्रिय