सहकारी मैत्री ऐन चाँढै : ओमदेवी
काठमाडौं । राष्ट्रिय सहकारी संघका उपाध्यक्ष तथा सांसद् ओमदेवी मल्लले नयाँ सहकारी ऐन चाँढै आउने बताएकी छिन् । सहकारी तथा गरीबी निवारण मन्त्रीले सहकारी विधेयक संसदमा पेश गरीसकेको जानकारी दिदैं मल्लले सहकारी मैत्री ऐन आउने विश्वास दिलाईन ।
आज (आईतबार) बसुन्धरा स्थित रोयल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं साधारणसभालाई सम्बोधन गर्दै मल्लले प्रस्तावित विधेयकमा सहकारीलाई खुम्चाउने र सहकारी प्रति निरुत्साहित गर्ने बुँदाहरु रहेको बताईन ।
मल्लले ती बुँदाहरुलाई साझा संशोधन प्रस्ताव पेश गर्ने बताईन । राष्ट्रिय सहकारी संघले विधेयकको १ सय ४२ धारामध्ये ७० धारामा संशोधन गर्नुपर्ने औल्याएको समेत जानकारी दिईन ।
प्रकाशित मिति : २०७१ असोज १६
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
