ओक्कु्ले ल्यायो मोबाईल एप, चलाउनुस् अनि विदेश घुम्नुस्
२०७३ असोज १०, सोमबार

काठमाडौं । विश्व ऋण परिषद् (ओक्कु)ले विश्वभरका क्रेडिट युनियन (बचत तथा ऋण सहकारी) को बारेमा जानकारी दिने उद्देश्यले मोबाईल एप सार्वजनिक गरेको छ ।
आफ्ना सदस्य राष्ट्रहरुका क्रेडिट युनिनहरुको बारेमा जानकारी दिने उद्देश्यले एप संचालनमा ल्याएको हो । एपको बारेमा प्रचार प्रसार, सेयर, कमेन्ट गर्ने व्यक्तिलाई आगामी डिसेम्बरमा अस्ट्रियाको भियनामा हुने एक सम्मेलनमा भाग लिने अवसर मिल्ने ओक्कुले बताएको छ ।
यो एपलाई विश्वभर फैलाउनको लागि ओक्कुले यस्तो शैली अपनाएको हो । एपमा आफ्नो अकाउण्ट खोलेर जति बढी प्रयोग गर्यो उसैको बढी नम्बर आउँछ । जति बढी नम्बर आयो उसैले सम्मेलनमा भाग लिने अवसर मिल्ने ओेक्कुले जनाएको छ । – एजेन्सी
प्रकाशित मिति २०७३ असोज १० गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको पूँजी पर्याप्ततामा ११.६६ प्रतिशतको ऐतिहासिक फड्को
२७ श्रावण २०८३, बुधबार
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार