सहकारीकै कारण मुलुकमा आर्थिक सहजता : सहकारी मन्त्री
लमजुङ । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले नागरिकको आर्थिक समृद्धिका लागि सहकारीको ठूलो देन रहेको बताएका छन् ।
सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाको १७औँ साधारणसभालाई सम्बोधन गर्दै उनले राष्ट्रको प्रगतिमा सहकारीको ठूलो योगदान रहेको बताए । सहकारीकै कारण मुलुकमा आर्थिक सहजता आएको र ४६ प्रतिशत महिला सहकारीमा आबद्ध भएको उनकाे भनाई थियाे ।
सहकारी क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै उनले अवसर लुट्ने प्रवृत्तिमा रहेका सहकारी सञ्चालकलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
