२२ कात्तिक २०८३, आईतवार

टेवा बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कुमार गिरी

२०७३ असोज ९, आईतवार
टेवा बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कुमार गिरी

kumar-giri2

काठमाडौं । ललितपुर स्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाको नवौं साधारणसभाले कुमार गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

सर्वसम्वत चयन भएको नयाँ नेतृत्वको उपाध्यक्षमा रामेश्वर रोक्का, सचिवमा रामशरण दुलाल, कोषाध्यक्षमा विष्णुबहादुर रोक्का रहेका छन् । त्यस्तै सदस्यहरुमा अर्जुन चौलागाई, जितगोविन्द महर्जन, कल्पाना न्यौपाने र नमुना थापा रहेकी छिन् ।

tewa
त्यसैगरी श्याम सुन्दर श्रेष्ठको संयोजक रहेको लेखा सुररिवेक्षण समितिको सदस्यहरुमा सुमन श्रेष्ठ र सुस्मा दुलाल रहेकी छिन् ।

अभिलेख

लोकप्रिय