संकटा सहकारीले शुरु गर्यो एटिएम सेवा

काठमाडौं । न्यूरोड स्थित संकटा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सुविधाको लागि नेपालै पहिलाे पटक एटिएम सेवा शुरु गरेको छ ।
सहकारीले लक्ष्मी बैंकसंगको सहकार्यमा माइक्रो एटिएम मोबाईल सेवा शुरु गरेको हो । शुक्रबार सम्पन्न संस्थाको १७ औं बार्षिक साधारणसभाबाट यस सेवाको शुरु गरिएको हो ।
संस्थाका प्रवन्ध संचालक विन्देश्वर श्रेष्ठका अनुसार अब सदस्यहरुले सहकारीको हरेक कारोबार आफ्नै मोबाईलबाट गर्न सकिने पनि जानकारी दिए ।
प्रकाशित मिति : २०७३ असाेज ७ गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
