विद्यार्थीलाई सहकारीका विभिन्न उत्पादन वितरण

बुल्गरीया । केन्द्रीय सहकारी संघ, बुल्गरीयाको आयोजनामा सोफिया मा अवस्थित सुपरमार्केट सहकारी संस्थामा गत आईतबार विद्यार्थी तथा अभिभावकहरुको लागि एक कार्यक्रमको आयोजना गरिएको छ ।
विद्यार्थीको लागि रमाईलो खेलकुद तथा विभिन्न आश्चर्यजनक कार्यक्रमहरुको आयोजना गरीएको थियो । कार्यक्रममा बुल्गरियन र युरोपियन ब्राण्डले उत्पादन गरेका विभिन्न सामग्रीहरु परिक्षण गर्न अभिभावक र कार्यक्रममा सहभागीहरुलाई निशुल्क वितरण गरिएको थियो ।

सहभागीहरुलाई चिठ्ठा मार्फत कोप माक्र्यू ब्राण्डका आर्कषक उपहारहरु सिसियू नेटर्वकको सहकार्यमा वितरण गरिएको थियो । विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुको साथै नयाँ शैक्षिक सत्रको शुभकामना आदन प्रदान गरिएको थियो । बुल्गरीया देशमा सेप्टेम्बर १५ देखि नयाँ शैक्षिक सत्र सुचारु हुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार