२२ कात्तिक २०८३, आईतवार

ज्योतिपुञ्जको नाफा १.३० करोड

२०७३ भदौ २८, मङ्गलबार
ज्योतिपुञ्जको नाफा १.३० करोड

jyotipunja-coop

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा १ करोड ३० लाख नाफा गरेको छ ।

संस्थाले ३१ करोड ४३ लाख निक्षेप संकलन तथा ३६ करोड ८१ लाख कर्जा लगानी गरेको शनिबार सम्पन्न संस्थाको साधारणसभामा जानकारी दिइयो । सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनका साथै चालु आवको वार्षिक कार्ययोजना समेत पारित गरेको छ ।

अभिलेख

लोकप्रिय