२२ कात्तिक २०८३, आईतवार

अक्कुको उपाध्यक्षमा ऋषिराज घिमिरे निर्वाचित

२०७३ भदौ २७, सोमबार
अक्कुको उपाध्यक्षमा ऋषिराज घिमिरे निर्वाचित

काठमाडौं । एशियाली ऋण महासंघ (अक्कु)को उपाध्यक्षमा नेफ्स्कूनका ऋषिराज घिमिरे निर्वाचित भएका छन् ।
दक्षिण कोरियाको ईन्चोन सहरमा सम्पन्न ३५औं साधारण सभबाट घिमिरे प्रथम उपाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरे यसअघि अक्कुको कोषाध्यक्ष पदमा कार्यरत थिए ।
नेपालमा एक्सेस ब्राण्डको सफलताका कारण नेपालले प्रथम उपाध्यक्षको पद पाएको नेफ्स्कुनको बुझाई छ ।
अक्कुमा नेपालसहित २२ देश सदस्य छन् ।

अभिलेख

लोकप्रिय