२२ कात्तिक २०८३, आईतवार

सहकारी मन्त्रालयको सचिवमा शारदाप्रसाद त्रिताल

२०७३ भदौ २७, सोमबार
सहकारी मन्त्रालयको सचिवमा शारदाप्रसाद त्रिताल

saradaकाठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उ्डयन मन्त्रालयमा सरुवा भएको छ ।

सहकारी मन्त्रालयमा निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रिताल आएका छन् । सरकारले विभिन्न मन्त्रालय र निकायका १२ सचिवको सरुवा गर्नेक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पनि सचिवको हेराफेरी भएको हो । आइतवार बसेको मन्त्रिपरिषद बैठकले सचिव सरुवा तथा योजना आयोगका खाली सदस्यमा नियुक्तिसहितको निर्णय गरेको हो ।

अभिलेख

लोकप्रिय