सिवाईसी साकोसको अध्यक्षमा पुन: पौडेल

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको सातौँ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेसनले पुनः चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सर्वसम्मतीवाट १३ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
अधिवेसनले आगमी ३ वर्षका लागि उपाध्यक्षमा गितादेवी रेग्मी, सचिव रामवहादुर के.सी, सहसचिव वेदप्रसाद शर्मा पौडेल, कोषाध्यक्ष विमला गुरुङ, सदस्यहरु सीतादेवी शर्मा, शिलसिला के.सी, मुकेशचन्द्र राजभण्डारी, नारायण शर्मा, कृष्ण शर्मा, मेषलाल शर्मा, हर्कवहादुर पाण्डे र तारावहादुर वि.क लाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै साधारण सभाले पदमपाणी शर्माको संयोजकत्वमा संगिता शर्मा पौडेल र पूर्णवहादुर के.सी सदस्य रहेको ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति समेत सर्वसम्मतीवाट चयन गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
