२२ कात्तिक २०८३, आईतवार

मुलुककै सर्वोत्कृष्ट सहकारी स्कोप र महिला तर्फ सहारा

२०७३ साउन ३२, मङ्गलबार
मुलुककै सर्वोत्कृष्ट सहकारी स्कोप र महिला तर्फ सहारा

काठमाडौं । ललितपुर स्थित स्कोप बचत तथा ऋण सहकारी मुलुककै सर्वोत्कृष्ट सहकारीको रुपमा रुपमा सम्मानित भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २९ औं स्थापना दिवसको अवसरमा काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा स्कोपलाई उक्त सम्मान दिने घोषणा गरिएको हो ।

त्यस्तै महिलाहरुतर्फ सहारा बचत तथा ऋण सहकारी संस्था, धादिङबेशी र जिल्ला संघमा रुपन्देहीलाई सम्मान घोषणा गरिएको छ ।

अभिलेख

लोकप्रिय