सहकारीको विकासका लागि अभियानमैत्री ऐन आवश्यक : कंडेल
बारा । राष्ट्रिय सहकारी संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले सहकारीको प्रभावकारी विकासका लागि अभियानमैत्री कानुन माग गरेका छन् ।
सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कंडेलले उक्त कुरा बताएका हुन् । विकसित मुलुकहरुको विकास प्रयासमा सहकारीले खेलेको भूमिका र नयां संविधानले गरेको परिकल्पनालाई साकार बनाउन सहकारीलाई अधिकारसम्पन्न बनाउनुपर्ने कंडेलको आग्रह थियो ।
संस्थाका अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले हातेमालो र स्थानीय सहकारी अभियानको वारेमा जानकारी गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
