सहकारी संस्था खारेजीमा
धादिङ । जिल्लामा दुईवटा सहकारी संस्था खारेजीमा परेका छन् । डिभिजन सहकारी कार्यलय धादिङका अनुसार थाक्रे – २ मा रहेको महेशमती दुध उत्पादक सहकारी संस्था लि. र मुलपानी – ९ मा रहेको रातामाटा कृषि सहकारी संस्था रहेका छन् ।
नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन २०४८ को दफा ४१ वमोजिम दर्ता खारेज गरिएको हो ।
दर्ता खारेजमा परेका संस्थासंग कसैको लिनुदिनु पर्ने भए ३ महिना भित्र स–प्रमाण कार्यलयमा दावी गर्न आउन र म्याद नाघी परेको दाबी उपर कुनै कारबाही नहुने समेत कार्यलयले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
