को-अपरेटर्स एलाईन्स ललितपुरको अध्यक्षमा राजेन्द्र पौडेल


काठमाडौं । नेशनल को-अपरेटर्स एलाईन्स, ललितपुरको प्रथम जिल्ला अधिवेशनले युवा सहकारीकर्मी राजेन्द्र पौडेललाई चयन गरेको छ ।
शनिवार सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भुपेन्द्र धरराजोपाध्याय, महिला उपाध्यक्षम विमला घिमिरे, सचिवमा पुरुषोतम थापा, कोषाध्यक्षमा नरेन्द्र महर्जन चयन भए ।
त्यस्तै सदस्यहरुमा शरद महर्जन, जगत महर्जन, किशोर महर्जन, विनोद डंगोल, सुमन डंगोल, शुश्मा महर्जन, सशी खड्का, निर्माला खड्का लगायत रहेका छन् ।
प्रकाशित मिति: २०७३ साउन ८ गते शनिबार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
