२२ कात्तिक २०८३, आईतवार

उपासना महिला सहकारीको ७ औं स्थापना दिवस (फोटो फिचर)

२०७३ साउन ६, बिहिबार
उपासना महिला सहकारीको ७ औं स्थापना दिवस (फोटो फिचर)

upasana1 upasana2 upasana3 upasana4 upasana5 upasana6

काठमाडौं । सितापाइला स्थित उपासना महिला बचत तथा ऋण सहकारीले आफ्नो ७ अाैं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाका विभिन्न समिति, उपसमिति र सदस्यलाई प्रशिक्षण दिईएको थियो । सहकारीका विविध पक्षबारे ज्ञान दिने अभिप्रायले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष अमरावती महर्जनले बताईन ।
कार्यक्रममा बोल्दै सहकारी बैंकका प्रवन्ध संचालक केवी उप्रेतीले काठमाडौं उपत्यकाको नमुना महिला सहकारीको रुपमा उपासना रहेको बताए । संस्थाले गर्दै आएका विभिन्न कामहरु अन्य सहकारीले पनि सिक्नुपर्ने बताउँदै उप्रेतीले सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा अझ बढी लाग्न सुझाव दिए ।

अभिलेख

लोकप्रिय