यि हुन् सहकारी बैंकले घोषणा गरेको उकृष्ठ सहकारी !
काठमाडौं । राष्ट्रीय सहकारी बैंकले सम्मानित तथा पुरस्कृत हुने संघ/संस्था र व्यक्तिहरुको नामावली घोषणा गरेको छ । बैंकको १४ औं स्थापना दिवसको अवसरमा नामावली घोषणा गरीएको हो ।
सम्मानित तथा पुरस्कृत हुने संघ संस्था र व्यक्तिहरुमा प्रदेश नं १ बाट शुभलाभ साकोस सुनसरी, प्रदेश नं २ बाट उद्यमशिल साकोस बारा, प्रदेश नं ३ बाट सामुदायिक साकोस काभ्रे, प्रदेश नं ४ बाट व्यास साकोस तनहुँ, प्रदेश नं ५ बाट सामूहिक साकोस रुपन्देही, प्रदेश नं ६ बाट ग्रामीण जागरण साकोस सुर्खेत र प्रदेश नं ७ बाट संगम साकोस, कैलाली रहेका छन् ।
त्यस्तै अन्य प्रकृतिका सहकारी संघ/संस्थाबाट हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था तुलसीपुर दाङ, महिला सहकारी तर्फ महिला अभियान साकोस भक्तपुर, उपत्यका बाट बालकुमारी साकोस, भक्तपुर रहेका छन् । यस वर्ष सस्थापक सम्मानबाट सिवि लामा, पूर्व संचालक सम्मानबाट राममान श्रेष्ठ र विद्धता पुरस्कारबाट सुर्य रत्न शाक्य सम्मानित हुने भएका छन् ।
छनोट भएका संघ/संस्था र व्यक्तिहरुलाई बैंकको १३ औं साधारणसभामा सम्मान तथा पुरस्कृत गरिने बैंकका सञ्चालक सरिता भट्टराईले बताईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
