सहकारी दिवसमा उपासना महिलाको जनचेतनामुलक कार्यक्रम

काठमाडौं । ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सितापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले एक दिवसीय जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
शुभेक्षा इन्टरनेशनल अस्पतालको सहयोगमा उपासना सहकारीले महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी एक दिवसीय जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा शुभेक्षा अस्पतालका डा. निमा बज्राचार्यले सहभागीहरुलाई मरामर्श दिईन । कार्यक्रममा उपासनाका सहकारीका संचालक र सदस्य गरी ४२ जनाको सहभागिता रहेको थियो ।
सदस्यहरुलाई आफ्नो स्वास्थ्य प्रति सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अस्थाकी अध्यक्ष अमरावती महर्जनले बताईन । रोग लाग्नु भन्दा रोग लाग्ननै नदिन के कस्ता हेरचाह गर्ने भन्ने बारेमा जानकारी गराईएकाे महर्जनले बताईन ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
