मानवसाङ्लो प्रदर्शनमा सहभागी हुन उपभोक्ता संघको अनुरोध
काठमाडौं । ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिने बृहत मानवसाङ्लो प्रदर्शनमा सहभागी हुन नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघले सम्पूर्ण सहकारीकर्मीहरु लाई अनुरोध गरेको छ ।
मेचीमहाकाली मानवसाङलो प्रदर्शनको क्रममा काठमाडौं उपत्यका लगायत जिल्लाहरुका विभिन्न विषयगत संघहरुको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । जुलाई महिनाको पहिलो शनिवार अन्तरराष्ट्रिय सहकारी दिवस यस वर्ष जुलाई २ अर्थात असार १८ गते मनाइदै छ ।
अन्तरराष्ट्रिय सहकारी महासंघको आह्वानमा विश्वभर “सहकारिताः दिगो भविष्य निर्माणका लागि शक्ति” मूलनाराका साथ विश्वभर मानवसाङलो र विभिन्न रचनात्मक क्रियाकलाप आयोजना गर्ने निर्णय नेपालले पनि कार्यान्वयन गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
