२२ कात्तिक २०८३, आईतवार

म्याग्दीमा वर्षान्त अभिमुखिकरण तालिम

२०७३ असार ११, शनिवार
म्याग्दीमा वर्षान्त अभिमुखिकरण तालिम

lekha talim in beni

म्याग्दी । जिल्ला सहकारी संघ, म्यादीको आयोजनामा एक दिने सहभागितात्मक लेखा व्यवस्थापन तथा वर्षान्त अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

तालिमलाई ग्लोबल टच, पोखराका अध्यक्ष सुनिल देवकोटा, डाइरेक्टर हेमराज पौडेल र ऋषि पौडेलले सहजिकरण गरेका थिए । आर्थिक वर्षको अनत्यमा हिसाब किताब कसरी क्लोजिङ गर्ने ?, कर व्यवस्थापन कसरी गर्ने र लेखालाई कसरी चुस्त, दुरुस्त पार्ने भन्नेमा केन्द्रीत थियो ।

तालिममा जिल्ला सहकारी संघ, म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की, सह-सचिव अमृत पौडेल र कोषाध्यक्ष जमुना आचार्य लगायत १५ वटा प्रारम्भिक सहकारीका ५४ जनाको सहभागिता रहेको थियो ।

lekha talim in beni1……………………………………………………….
प्रकाशित मिति: २०७३ असार ११ गते शनिबार
 

अभिलेख

लोकप्रिय