२२ कात्तिक २०८३, आईतवार

सहभागितात्मक पल्र्स विश्लेषण तालिम सम्पन्न

२०७३ असार ७, मङ्गलबार
सहभागितात्मक पल्र्स विश्लेषण तालिम सम्पन्न

ktm
काठमाडौं । जिल्ला सहकारी संघ, काठमाडौंको आयोजनामा सुरु भएको तीन दिने सहभागितात्मक पल्र्स विश्लेषण तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न सहकारीका १९ जनाको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा संघका अध्यक्ष टेक प्रसाद चौलागाईको विशेष उपस्थिती रहेको थियो ।
सदस्य संस्थाहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ तालिम आयोजना गरिएको तालिमका उप–संयोजक तथा संघका संचालक अमरावती महर्जनले बताईन । सदस्य संस्थाको क्षमता अभिवृद्धि गर्ने खालका विभिनन तालिमलाई निरन्तरता दिने महर्जनले बताईन ।
प्रकाशित मिति : २०७३/०३ /०७ गते मंगलबार

अभिलेख

लोकप्रिय