२२ कात्तिक २०८३, आईतवार

सहकारी एेन राेक्न दबाब समिति

२०७३ असार ३, शुक्रबार
सहकारी एेन राेक्न दबाब समिति

dabab samiti

काठमाडौं । ८ जिल्लाका सहकारीकर्मीहरुको भेलाले नेपाल बहुउदेश्य केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भन्दारीको संयोजकत्योमा दबाब समिति गठन समेत गरेको छ ।

सहकारी ऎन २०७३ गलत बाटोबाट सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसी ले संसदमा प्रस्ताव गरेको भन्दै दबाब समिति गठन गरेको हो । बिहिबार नेपाल बहुउदेश्य केन्द्रीय सहकारी संघको आयोजना तथा अन्य केन्द्रिय तथा जिल्ला संघ हरुको सहभागितामा भएको बृहत सहकारी भेलाले दबाब समिति गठन गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख बालकृण खाँड, एमाले नेता राजेन्द्र पाण्डे, राष्ट्रीय सहकारी संघका उपाध्यक्ष ओम देवी मल्ल , राष्ट्रीय सहकारी संघका लेखा समितिका संयोजक धर्म दत्त देबकोता , रबिन्द्र केसि , सहकारी अलाएन्सका अध्यक्ष दिल्ली तिवारी , सह अध्यक्ष गोविन्द शर्मा पौडेल का सहकारी अभियानका अगुवाहरुको सहभागीता रहेको थियो ।

अभिलेख

लोकप्रिय