सरकार विरुद्ध सशक्त आन्दोलन : ओमदेवी
काठमाडौं । राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष ओमदेवी मल्लले सरकारले अघि बढाएको प्रस्तावित सहकारी ऐन पक्षीय निर्णय भएको भन्दै सरकार विरुद्ध सशक्त आन्दोलन अघि बढाउने बताएकी छिन् ।
साँसद समेत रहेकी मल्लले सरोकारवालालाई उपेक्षा गरेर गलत नियतबाट ऐन ल्याउन लागिएको भन्दै ऐनको मस्यौदाका प्रावधानहरु सहकारीको सिद्धान्त र व्यवहारिक हिसावले समेत ठिक नरहेको बताइन ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको आयोजनामा बिहीबार भएको कार्यक्रममा बोल्दै मल्लले सहकारी मन्त्री र मन्त्रालयका कर्मचारीले बदनियतपूर्ण र एकपक्षीय ढंगले ऐन संशोधन अघि बढाएको भन्दै ऐनको मस्यौदामा राष्ट्रिय सहकारी संघले दिएका ८० प्रतिशतभन्दा बढी कटौति भएको बताईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
