२२ कात्तिक २०८३, आईतवार

सरकार विरुद्ध सशक्त आन्दोलन : ओमदेवी

२०७३ असार ३, शुक्रबार
सरकार विरुद्ध सशक्त आन्दोलन : ओमदेवी

omdaviकाठमाडौं । राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष ओमदेवी मल्लले सरकारले अघि बढाएको प्रस्तावित सहकारी ऐन पक्षीय निर्णय भएको भन्दै सरकार विरुद्ध सशक्त आन्दोलन अघि बढाउने बताएकी छिन् ।

साँसद समेत रहेकी मल्लले सरोकारवालालाई उपेक्षा गरेर गलत नियतबाट ऐन ल्याउन लागिएको भन्दै ऐनको मस्यौदाका प्रावधानहरु सहकारीको सिद्धान्त र व्यवहारिक हिसावले समेत ठिक नरहेको बताइन ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको आयोजनामा बिहीबार भएको कार्यक्रममा बोल्दै मल्लले सहकारी मन्त्री र मन्त्रालयका कर्मचारीले बदनियतपूर्ण र एकपक्षीय ढंगले ऐन संशोधन अघि बढाएको भन्दै ऐनको मस्यौदामा राष्ट्रिय सहकारी संघले दिएका ८० प्रतिशतभन्दा बढी कटौति भएको बताईन ।

अभिलेख

लोकप्रिय