सहकारी बारे विद्वानहरुको भनाइ
संयुक्त व्यवसाय वा कारोवारद्वारा पारस्परिक लाभ र उपलब्धि हासिल गर्नको लागि व्यक्तिहरुले स्वेच्छिकरुपमा दिने सहयोग नै सहकारिता हो ।
–डा. ई. एम. हाफ
एउटा सहकारी समिति त्यस्तो उद्योग हो जो उपभोक्ताको सभाद्वारा निर्माण र निर्देशन गरिन्छ । जसले प्रजातन्त्रको नियम पालना गर्छ र जसको उद्देश्य आफ्ना सदस्य र सम्पूर्ण समाजको प्रत्यक्ष सेवा गर्नु हो ।
–प्रो. पौल लेमवर्ट
सहकारी एउटा यस्तो संगठन हो जहॉ व्यक्तिले आफ्नो आर्थिक हितलाई अघि बढाउन समानताको आधारमा मानवीय तरीकाले स्वेच्छाले एक अर्कालाई सहयोग पु¥याउ‘छन् ।
–केल्वर्ट
सहकारिता संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणयुक्त व्यवसायमार्फत साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकांक्षाहरुको परिपूर्ति गर्न स्वेच्छाले संगठित भएका व्यक्तिहरुको स्वायत्त संगठन हो ।
–आई.सि.ए. १९९५
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
