एफएनसिएसआईले गर्यो सहकारीलाई सदस्यता दिने निर्णय
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघले सहकारी संस्थाहरुलाई पनि सदस्यता दिने भएको छ । महासंघको २५ गते सम्पन्न २३ औं राष्टिय महाधिवेशनले सहकारीलाई पनि सदस्यता खुल्ला गरेको हो ।
सहकारीहरुले पनि विभिन्न उद्योग, व्यवसाय संचालन गरेका कारण सदस्यता खुलाईएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए । नेपालमा सहकारीहरुले विभिन्न उद्योग व्यवसाय संचालन गरेको र नीजि क्षेत्रसंघ सहकारी सहकार्य गरेर अघि बढ्ने नीति अनुरुप सदस्यता खुलाईएको गिरीले बताए ।
महासंघले सहकारीलाई सदस्यता खुल्ला गरेपनि सहकारीले नीजि संगठनको सदस्यता लिन पाउने या नपाउने स्पष्ठ कानुन छैन । सहकारी ऐन २०४८ मा सदस्य बन्न पाउने या नपाउने कुनै पनि व्यवस्था खुलाईएको छैन । तर सहकारी मापदण्ड २०६८ मा भने सदस्यता लिन नपाउने व्यवस्था उल्लेख गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
