२२ कात्तिक २०८३, आईतवार

आधुनिक जन सहकारीको बार्षिक उत्सवमा विविध कार्यक्रम (फोटो फिचर)

२०७३ जेठ २६, बुधबार
आधुनिक जन सहकारीको बार्षिक उत्सवमा  विविध कार्यक्रम (फोटो फिचर)

  aadhunik4

काठमाडौं । सितापाईला-४ स्थित आधुनिक जन बचत तथा ऋण सहकारी संस्थाले ६ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

संस्थाले आफ्नो बार्षिक उत्सवको अवसरमा सरसफई र रक्तदान गरी मनाएको हो । सरसफाई र रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो ।

त्यस्तै रक्तदान कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद दौलागाई, संचालक अमरावती मर्हजन लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।aadhunik1aadhunik2

aadhunik3

अभिलेख

लोकप्रिय