आधुनिक जन सहकारीको बार्षिक उत्सवमा विविध कार्यक्रम (फोटो फिचर)

काठमाडौं । सितापाईला-४ स्थित आधुनिक जन बचत तथा ऋण सहकारी संस्थाले ६ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
संस्थाले आफ्नो बार्षिक उत्सवको अवसरमा सरसफई र रक्तदान गरी मनाएको हो । सरसफाई र रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो ।
त्यस्तै रक्तदान कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद दौलागाई, संचालक अमरावती मर्हजन लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
