२२ कात्तिक २०८३, आईतवार

नेफस्कूनद्वारा सम्मान एवं पुरस्कारको लागि अावेदन माग

२०७३ जेठ २३, आईतवार
नेफस्कूनद्वारा सम्मान एवं पुरस्कारको लागि अावेदन माग

nefscun aकाठमाडाैं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ  (नेफस्कून) ले उत्कृष्ट संघ, संस्था तथा उत्कृष्ट कर्मचारी सम्मान एवं पुरस्कारको लागि अावेदन माग गरेकाे छ । संघले २०७३ असार १५ गते भित्र संघको केन्द्रीय कार्यालयमा प्राप्त हुनेगरी तोकिएको ढाँचामा आवेदन पेश गर्न अनुराेध गरेकाे हाे ।

संघकाे आगामी २९ औं स्थापना दिवस (२०७३ श्रावण ३२ गते)मा घोषणा गरिने आर्थिक २०७२/०७३ को उत्कृष्ट संघ, संस्था तथा उत्कृष्ट कर्मचारी सम्मान एवं पुरस्कार प्रदान गर्दैछ ।

आवेदन फारामहरु संघको वेवसाईट तथा सम्पूर्ण कार्यालयहरुमार्फत प्राप्त गर्न सक्ने जनाएकाे छ ।

अभिलेख

लोकप्रिय