अडानको प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्वाचित
काठमाडौं । लेखापरीक्षकहरुको साझा पेशागत संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । अडानको चौथो राष्ट्रिय महाधिवेशनले पौडेललाई सर्वसम्वत रुपमा चयन गरेको हो ।
पौडेल लेखापरीक्षक मात्र नभई सहकारीकर्मी पनि हुन् । उनी हातेमालो बचत तथा ऋण सहकारी संस्था, सिमराका अध्यक्ष हुन् । पौडेल देशभरका बचत तथा ऋण सहकारी संस्थाहरुको अभिभावक निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य हुन् ।
अडानको अध्यक्षमा पुन मोहन राज रेग्मी निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी मोहन सुवेदीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
