२२ कात्तिक २०८३, आईतवार

सहकारीका नेता, अब एमालेका नेता पनि !

२०७३ जेठ २२, शनिवार
सहकारीका नेता, अब एमालेका नेता पनि !

सहकारी तथा गरिबी निवारण विभाग
१‍. पशुपती चौलागाईं (प्रमुख)
२. अमरबहादुर खड्का
३. उत्तम राई
४. एकमाया विक
५. कृष्ण नेपाल (सञ्चालक :नेफ्स्कून )
६. के.वी. उप्रेती (प्रवन्ध संचालक, राष्ट्रीय सहकारी बैंक)
७. खेमबहादुर पाठक (अध्यक्ष : केन्द्रीय कृषि सहकारी संघ)
८. घनश्याम पाण्डे
९. टीकाबल्लभ सापकोटा
१०. टेकप्रसाद चौलागाई (अध्यक्ष: जिल्ला सहकारी संघ)
११. डि.वी. बस्नेत (वरिष्ठ उपाध्यक्ष: नेफ्स्कून )
१२. परितोष पौडेल (महासचिव : नेफ्स्कून)
१३. पार्वती खाँण (सञ्चालक सदस्य : नेफ्स्कून)
१४. प्रभा कोइराला (संचालक, राष्ट्रीय सहकारी संघ)
१५. भीम तुलाचन (संचालक, राष्ट्रीय सहकारी संघ)
१६. मागेन कामत
१७. माधव जोशी
१८. रमेशप्रसाद पोखरेल (अध्यक्ष: राष्ट्रीय सहकारी बैंक)
१९. रामचन्द्र उप्रेती (सहकारीकर्मी)
२०. रामबहादुर जिसी (संचालक : राष्ट्रीय सहकारी बैंक)
२१. रामशरण घिमिरे (संचालक : राष्ट्रीय सहकारी बैंक)
२२. विश्वनाथ मण्डल
२३. सरिता भट्टराई (संचालक : राष्ट्रीय सहकारी बैंक)
२४. शान्ति अधिकारी (नेफ्स्कून सञ्चालक सदस्य)
२५. हरिहरनाथ योगी

 

sahakari neetaकाठमाडाैं । सहकारीका विभिन्न संघ हाक्ने नेता अब नेकपा एमालेकाे नेता पनि भएका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर एमालेले सार्वजनिक गरेको सहकारी तथा गरिबी निवारण विभागमा थुप्रै सहकारीकर्मीहरुले स्थान पाएका छन् ।

विशेष गरी सहकारीका केन्द्रीय संघका विभिन्न पदमा रहेका सहकारीकर्मी मनाेनित भएका हुन् । सहकारी तथा गरिबी निवारण विभागकाे प्रमुखमा  पशुपती चौलागाईं रहेका छन् ।

पत्रकार सम्मेनलमा वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, प्रचार विभाग प्रमुख योगेश भट्टराई, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र पृथ्वी सुब्बा गुरुङ लगायत उपस्थित थिए । विभागहरुको पूर्णताले पार्टीको संगठनात्मक काममा थप ऊर्जा र गति प्राप्त हुने अपेक्षा एमालेको छ ।

अभिलेख

लोकप्रिय