सहकारीका नेता, अब एमालेका नेता पनि !
सहकारी तथा गरिबी निवारण विभाग
१. पशुपती चौलागाईं (प्रमुख)
२. अमरबहादुर खड्का
३. उत्तम राई
४. एकमाया विक
५. कृष्ण नेपाल (सञ्चालक :नेफ्स्कून )
६. के.वी. उप्रेती (प्रवन्ध संचालक, राष्ट्रीय सहकारी बैंक)
७. खेमबहादुर पाठक (अध्यक्ष : केन्द्रीय कृषि सहकारी संघ)
८. घनश्याम पाण्डे
९. टीकाबल्लभ सापकोटा
१०. टेकप्रसाद चौलागाई (अध्यक्ष: जिल्ला सहकारी संघ)
११. डि.वी. बस्नेत (वरिष्ठ उपाध्यक्ष: नेफ्स्कून )
१२. परितोष पौडेल (महासचिव : नेफ्स्कून)
१३. पार्वती खाँण (सञ्चालक सदस्य : नेफ्स्कून)
१४. प्रभा कोइराला (संचालक, राष्ट्रीय सहकारी संघ)
१५. भीम तुलाचन (संचालक, राष्ट्रीय सहकारी संघ)
१६. मागेन कामत
१७. माधव जोशी
१८. रमेशप्रसाद पोखरेल (अध्यक्ष: राष्ट्रीय सहकारी बैंक)
१९. रामचन्द्र उप्रेती (सहकारीकर्मी)
२०. रामबहादुर जिसी (संचालक : राष्ट्रीय सहकारी बैंक)
२१. रामशरण घिमिरे (संचालक : राष्ट्रीय सहकारी बैंक)
२२. विश्वनाथ मण्डल
२३. सरिता भट्टराई (संचालक : राष्ट्रीय सहकारी बैंक)
२४. शान्ति अधिकारी (नेफ्स्कून सञ्चालक सदस्य)
२५. हरिहरनाथ योगी
काठमाडाैं । सहकारीका विभिन्न संघ हाक्ने नेता अब नेकपा एमालेकाे नेता पनि भएका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर एमालेले सार्वजनिक गरेको सहकारी तथा गरिबी निवारण विभागमा थुप्रै सहकारीकर्मीहरुले स्थान पाएका छन् ।
विशेष गरी सहकारीका केन्द्रीय संघका विभिन्न पदमा रहेका सहकारीकर्मी मनाेनित भएका हुन् । सहकारी तथा गरिबी निवारण विभागकाे प्रमुखमा पशुपती चौलागाईं रहेका छन् ।
पत्रकार सम्मेनलमा वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, प्रचार विभाग प्रमुख योगेश भट्टराई, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र पृथ्वी सुब्बा गुरुङ लगायत उपस्थित थिए । विभागहरुको पूर्णताले पार्टीको संगठनात्मक काममा थप ऊर्जा र गति प्राप्त हुने अपेक्षा एमालेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
