क्रिशाको सह-आयोजनामा “सहभागितात्मक सहकारी लेखा”तालिम सम्पन्न
काठमाडौं । डिभिजन सहकारी कार्यालय, काठमाडौं र काठमाडौं महानगर पालिका वडा नं.६ स्थित क्रिशा बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजनामा संस्थाकै कार्यालयमा ६ दिने सहभागितात्मक सहकारी लेखा तालीम सम्पन्न भएको छ ।
जेष्ठ १० गते देखि १५ गते सम्म संचालित सो कार्यक्रममा विभिन्न सहकारीका २८ जना प्रतिनिधिहरुको सक्रिय सहभागीता रहेको थियो । सहभागीहरुलाई डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुख प्रभुनाथ राई र लेखनाथ खतिवडाले प्रशिक्षण दिएका थिए ।
तालिम समापनका अबसरमा सहभागीहरुलाई प्रमाण पत्र बितरण गर्दै डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुखश्री प्रभुनाथ राईले कार्यक्रमको सहआयोजना गरेकामा संस्थालाई धन्यबाद दिदै आगामी दिनमा पनि संस्था संग सहकार्यगरी यस्ता कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
